पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियारलाई लेखाको पत्र

भ्रष्टाचार छानबिन

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियारलाई लेखाको पत्र

Pokhara Regional International Airport (5) (1)

काठमाडौँ – संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई पत्राचार गरेको छ।

बुधबार बसेको समितिको बैठकले राजेन्द्र लिङ्देन नेतृत्वको छानबिन समितिले दिएको प्रतिवेदन पारित गर्दै अख्तियारलाई छानबिन गर्न पठाउने निर्णय गरेको थियो।

समिति स्रोतका अनुसार उक्त निर्णयअनुसार अख्तियारलाई छानबिन गर्न लेखाले शुक्रबार औपचारिक रुपमा पत्राचार गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds