नेपाली शब्द खेलमा द्वितीय भएका विद्यार्थीलाई शान्ति निकेतनको बधाई

अतिरिक्त क्रियाकलाप

नेपाली शब्द खेलमा द्वितीय भएका विद्यार्थीलाई शान्ति निकेतनको बधाई

shabda khel

पोखरा वडा नं. ५, पर्स्याङ स्थित शान्ति निकेतन माविले नेपाली शब्द खेल प्रतियोगितामा द्वितीय भएका विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ ।

स्कोप कास्कीले आयोजना गरेको आधारभूत तह (१–५) नेपाली शब्द खेल प्रतियोगितामा शान्ति निकेतनका विद्यार्थीत्रय सुजन केसी, सेलिना आचार्य र आशिका पटेलको समूह दोस्रो हुन सफल भएको थियो ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यार्थीहरुले निरन्तर राम्रो नतिजा प्राप्त गरिरहेको बताउँदै शैक्षिक क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापमा पनि आफ्ना विद्यार्थी अब्बल रहेको उल्लेख गरे । आगामी दिनहरुमा अझै प्रगतिको कामना पनि उनले गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ