काठमाडौँ । चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो ठोक्किँदा मृत्यु भएका र घाइतेहरूको नामावली सार्वजनिक भएको छ।
आज जिल्लाको राप्ति नगरपालिका भन्डारामा धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१–००१ ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र.३–००१ ज २९९ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।
जसमा एक गर्भवतीसमेत थिइन्। दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन्।
मृतक
१. मकवानपुर हटियाका ५५ वर्षीय सोमप्रसाद रुपाखेती
२. मकवानपुर हेटौँडा ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने पहाडी
३. रौतहटको चन्द्रपुर ६ बस्ने ३१ वर्षकी सीताकुमारी चौधरी
४. सोमप्रसादका सालो विश्वमित्र आचर्य
५. इभी चालक मकवानपुर हेटौँडाका ३१ वर्षका राजु थिङ
६. मकवानपुरकी गर्भवती महिला २७ वर्षकी रेनुका कँडेल
७. परिचय नखुलेकी अनुमानित वर्ष २४–२५ की महिला
घाइतेहरू
१. मकवानपुर हेटौँडा उमनपा १३ बस्ने वर्ष १६ का सक्षम थापा
२. मकवानपुर हेटौँडा उमनपा १२ बस्ने वर्ष ३२ का सिंहवीर घलान
३. मकवानपुर हेटौँडा उमनपा ४ बस्ने वर्ष ३१ का विष्णु लम्साल
४. मकवानपुर हेटौँडा उमनपा ८ बस्ने वर्ष ३४ की गंगा घलान (गम्भीर)
५. झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल
६. झापा गौरा दह नपा ९ बस्ने बस्ने वर्ष अं ६७ की उमा बराल
७. कञ्चनपुर बेलौरी नपा ४ बस्ने वर्ष ४८ का वीरबहादुर जैसी
८. रुकुम पश्चिम आठबिस्कोट नपा ९ बस्ने वर्ष ३० का सन्देश ओली
चितवन मेडिकल कलेज भरतपुरमा रहेका घाइतेहरू
९. अछामको साफे बगर नपा १० बस्ने वर्ष ३२ को अर्जुनबहादुर राउत
१०. कैलालीको लम्किचुवा नपा ८ बस्ने ४५ वर्षीय जम बुढा
११. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ७० की चन्द्रकुमारी थापा
१२. झापा गौरादह नगरपालिका ६ बस्ने वर्ष ७० की टिका न्यौपाने
१३. कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने वर्ष ६९ का जमबहादुर थापा
१४. कैलाली गोरीगंगा नपा ११ बस्ने वर्ष ३२ का सुरेश बोगटी
१५. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ३७ का लोकेन्द्र बुढा
१६. कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने वर्ष ४८ का बलसिंह बुढा
१७. रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को बुलटन साह कानु
१८. मकवानपुर बकैया गापा ४ बस्ने वर्ष २६ की अनिसा घिमिरे
१९. कालिकोट पलाता गापा ४ बस्ने वर्ष ५३ का रत्न बुढा
२०. झापा दमक नगरपालिका ८ बस्ने वर्ष ८३ की लक्षी पौडेल
२१. झापा मेची नपा १५ बस्ने वर्ष २३ का प्रवेश सौरेन
२२. सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ का श्रीचन्द्र राय
२३. कैलाली गोदावरी नपा ४ बस्ने वर्ष ३४ का महेश चौधरी
२३. मोरङको बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन चौधरी
सम्बन्धित खबर
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा