श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ

Pakrau filepic

पर्सा । पर्सामा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका– ४ का सफिराजा मियाँ रहेका छन् ।

शनिबार राती श्रीमती लालबीबी खातुनको घाँटी थिचेर हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका मियाँलाई आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds