केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति

आपत्ति

केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति

Meronews-Press-council_yobela-768×384

काठमाडौं- । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य प्रकाशन गरेको भन्दै प्रेस काउन्सिल नेपालले ‘मेरो न्यूज डटकम’को समाचार सामग्री हटाउन दिएको निर्देशनप्रति प्रेस चौतारी नेपालले आपत्ति प्रकट गरेको छ।

चौतारीका अध्यक्ष गणेश पाण्डेले विज्ञप्ति जारी गर्दै देशको पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्षले सार्वजनिक रूपमा दिएको दिएको मन्तव्य प्रकाशन प्रसारण गर्नु मिडियाको अधिकारको विषय भएकोले तर नियामक निकायको रूपमा रहेको काउन्सिलले त्यस्ता सामग्रीको प्रकाशन प्रसारणमा रोक लगाउनु आपत्तिजनक विषय भएको उल्लेख गर्नुभएको छ ।

संविधानले प्रदत्त गरेको प्रेस स्वतन्त्रताको हक कुण्ठित हुने गरी काउन्सिलले जारी गरेको पत्र तत्काल फिर्ता लिन अध्यक्ष पाण्डेले माग गर्नु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ