बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?

अपराध

बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?

प्रहरी भन्छः घरको ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिए पनि चोरी र तोडफोड भएको छैन

Balen-Shah

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी प्ररिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार घरको अवलोकन गर्दा चोरी नभएको देखिएको हो। घरको ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिए पनि चोरी र तोडोफोडका घटना भएको नदेखिएको उनले बताए।

‘प्रहरीले घरको अवलोकन गर्दा चोरी भएको देखिएन,’ उनले भने, ‘ढोकाको ग्रिल फुटेको अवस्थामा भेटिएको छ। तर चोरीको घटना भएको देखिएन।’ उनका अनुसार प्रहरीले अनुसन्धान जारी राखेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds