दुर्गा प्रसाईं फेरि पक्राउ

पक्राउ

दुर्गा प्रसाईं फेरि पक्राउ

बिहानै निवासमै घेरा हाल्न पुग्याे प्रहरी

durga_prasai

काठमाडौँ — नागरिक बचाउ अभियान संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

निर्वाचन विथोल्न खाजेको आरोपमा प्रहरीले उनलाई आइतबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेको हो।

प्रसाईं यसअघि पनि पटक- पटक पक्राउ पर्दै छुट्दै गर्ने गरेका छन्।

उनले फागुन २१ गतेको चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन्।

उनको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम छैन ।

केही दिन अघि मात्रै सर्वोच्चले छोड्न आदेश दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ