गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
आइतबार, २० जेठ २०७५


त्यस्तै फस्ट रनरअप पाण्डेले १५ हजार र सेकेन्ड रनरअप कार्कीले १० हजारको चेक प्राप्त गरेका छ्न । साइनिङ स्टारका विजेताहरु लाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरेका थिए । उक्त ग्रान्ड फिनालेमा विभिन्न सांगितिक प्रस्तुति तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा गायक छेवाङ लामाले आफ्ना गीत मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
ग्रान्ड फिनालेमा मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, मिस पोखरा ममता जोशी, मिस टिन नेपाल २०१५ कि विजेता रोजी गिरि, काठमाडौ जेसिसका अध्यक्ष इनु थापा, गायक छेवाङ लामा लगाएत निर्णायक रहेका थिए । तनहुँ तथा व्यास नगर भित्रका बालबालिकाको आन्तरिक प्रतिभा लाइ बाहिर ल्याउन क्लबले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आइरहेको जेसिआइ व्यास नगरका अध्यक्ष पबिन्द्र भट्टराईले बताए ।
तनहुँमा युवाहरुको लागी अझै भनौं केटिहरुको लागी मात्रै हुने प्रतियोगिता बढी रहेको छ यस्तैमा जेसिआइ व्यासनगरले सानै उमेर देखी केटाकेटि दुबै लाइ समान तरिकाले महत्त्व दिएर एउटै स्टेजमा प्रतिस्पर्धा गराउदै आएकोमा धेरै खुशी लागेको व्यासनगर साइनिङ स्टार २०१३ की विजेता अनुप्रिया जिसि पन्थले बताइन ।
हरेक वर्ष नयाँ अनुहारको प्रतिभाले नयाँ नाम र सम्मानका साथै जेसिआइले भविष्यको लागि धेरै अवसरको धोका खोलेको समेत पन्थले बताइन । त्यस्तै हरेक वर्ष जेसिआइले नयाँ साइनिङ स्टार पाउदा आफुमा थप जिम्मेवारी बढेको समेत लाग्ने पन्थले बताइन ।
आइतबार साइनिङ स्टारका विजेता लाइ सत्यवती माविले एक कार्यक्रम बिच सम्मान गरेको थियो । बिजयी विद्यार्थीहरुको हौसला बढाउन विद्यालयले सम्मान गरेको सत्यवति माविले जनाएको छ ।














सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ