गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
किरण श्रेष्ठ, तनहुँ । बिरामी छोरोको ज्यान गएपछि बुबाले विष सेवन गरेका छन् । तनहुँ व्यास ४ का २५ बर्षिय याकु परियारले आफ्ना चार महिने छोराको मृत्यु भएको पीडामा विष खाएका हुन् ।
बिरामी अवस्थाको छोराको उपचारको क्रममा मृत्यु भएपछि छोराको बियोगमा विष सेवनपछि उनको अवस्था गम्भिर बनेको छ ।
उपचारका लागि दमौली अस्पतालमा लगिएकोमा त्यहाँ रहेका कर्मचारी र सर्वसाधारणसंगबाट २ हजार ५ सय रूपैया संकलन गरि एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि पोखरा पठाईएको छ । हाल परियारको गण्डकी मडिकल कलेजमा उपचार भईरहेको छ ।
उनको उपचार र बालकको अन्तिम संस्कारका लागि सहयोग जुटाउने क्रम जारी छ । सहयोगका लागि पत्रकार समुन्द्र पौडेललाई ९८५६०४५८३० मा सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग