गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले फरार रहेको प्रतिवादी लाइ मंगलबार पक्राउ गरेको छ । भानु नगरपालिका वडा नं. ३ चाम्बास बजार बस्ने २८ वर्षीय चिजा भन्ने विर बहादुर लामा लाइ प्रहरीले पक्राउ गरेको हो ।
गत वैशाख २७ गते साँझ बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रे बजार स्थित सार्वजनिक स्थानमा प्रतिवादी लामाले भानु न.पा.वडा नं. ३ बस्ने बर्ष ३२ को धन बहादुर लामालाई बोतलले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
घाइते बनाई फरार रहेका सार्वजनिक अपराध मुद्धाका प्रतिवादी चिजा भन्ने विर बहादुर लामालाई खोजतलासको क्रममा मंगलबार प्रहरीले फेला पारी पक्राउ गरेको हो । लामा लाइ पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रनाउ सुनिल मल्लले जानकारी दिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग