कोपिला नेपालमा नयाँ नेतृत्व

कोपिला नेपालमा नयाँ नेतृत्व

Kopila Nepal

कोपिला नेपालमा नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाको शनिबार सम्पन्न २३ औं साधारणसभा तथा १२ औं अधिवेशनले लक्ष्मी शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको ९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मुना सिलवाल, महासचिवमा रमा पौड्याल घिमिरे, सचिवमा अनिषा नेपाली र कोषाध्यक्षमा तेज नारायण पराजुली चयन भए ।

संस्थाको सदस्यहरुमा सावित्री भट्टराई काफ्ले, शोभा पौडेल, राजेन्द्र कोइराला र प्रमिला श्रेष्ठ जोशी चयन भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds