बेलायतको युनिभर्सिटी अफ सण्डरल्याण्डबाट सम्बन्धन प्राप्त गरी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालित आइएसएमटी कलेजले नेपालको राजधानीसहित विभिन्न शहरमा विश्वस्तरीय बेलायतको शिक्षा पढाउँदै आएको छ ।
पोखरा १५ अन्नपूर्ण मार्ग (बन क्याम्पस नजिक) रहेको आइएसएमटी कलेज, पोखराले पनि बीबीए, बीएचएम र बिएससी आइटी कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस कलेजले निम्न मध्यम वर्ग, मेहनती, लगनशील तथा बीबीए, बीएचएम र बिएससी आइटी अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि शत प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्दै आएको कलेजले जनाएको छ ।
शान्त र सुविधा सम्पन्न यस कलेजमा अध्ययन गरिसकेपछि विद्यार्थीहरुले सम्बन्धित क्षेत्रमा दक्ष जनशक्तिको रुपमा काम गर्न तथा आफ्नो व्यापार व्यवसाय गर्न सक्षम भएर निस्कने कलेजको भनाई छ ।
साथ, यस कलेजमा २ वर्षको अध्ययन पश्चात् बेलायत, अष्ट्रेलिया, क्यानडामा क्रेडिट ट्रान्सफर गर्न सक्ने सुविधा पनि रहेको छ ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरासँगै चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् । कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन