खेल र खेलाडीको सम्मानमा खेलकुद सम्बन्धी गीत ‘हारजीत’ सार्वजनिक भएको छ ।
युवापुस्ताका गायक तथा पत्रकार निर्मल दाहालले फरक शैलीको गीत ल्याएका हुन् । गायक निर्मल ‘जीत तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ बोलको यो गीतबाट आशावादी छन् ।
विभिन्न वहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गीत कोरेको निर्मल बताउँछन् ।
दाहालको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई र्यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन् । भिडियोमा दाहालले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरू कैद गरेका छन् ।
दाहालले यसअघि पागल, अचेल, जब घामलगायतका गीतहरू सांगीतिक बजारमा ल्याइसकेका छन् ।
सम्बन्धित खबर
पोखरा १२ का सामुदायिक विद्यालयहरुमा संस्कार शिक्षा पाठ्यक्रम लागू
बुद्ध जयन्तीको अवसरमा धार्मिक प्रवचन हुने
पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा
एमालेलाई एकल बहुमत सहितको राष्ट्रिय पार्टी बन्न कसैले रोक्न सक्दैन : अधिकारी
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग