गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । चर्चित गायिका बिमा कुमारी दुरा र गायक नारायण परियारको बिलकुलै नयाँ कौरा गित “सात धारेको पानीले” बजारमा आएको छ । मौलिक गितको जगेर्ना गर्ने सोचले गित “सात धारेको पानीले” कौरा गित बजारमा ल्याएको गायक नारायण परियारले बताए ।
निर्भाना कला केन्द्रको प्रस्तुतिमा मंगलबार उक्त गित युटुब मार्फत बजारमा आएको हो । उक्त गितमा चर्चित गायिका बिमा कुमारी दुरा र गायक नारायण परियारको स्वर छ भने शब्द/संगित गायक नारायण परियारको रहेको छ । उक्त गितको एरेन्जर जुजु गुरुङ, रेकडिष्ट अर्जुन बिरही रहेका छन् । त्यस्तै उक्त गीतको भिडियोको निर्देशन वरिष्ठ निर्देशक ध्वज गुरुङले गरेका हुन् । भिडियोको कोरियोग्राफर पर्सन गुरुङ, छायांकन भेष गुरुङ, सम्पादन विष्णुहरि तिमल्सिना, ड्रोन अपरेटर सन्तोष रहेका छन । साथै उक्त गितको भिडियोमा मिस क्विन तनहुँ २०१७ की फर्स्ट रनरअप मुना थापा, मिस क्विन तनहुँ २०१७ की सेकेन्ड रनरअप अनु श्रेष्ठ, अनिल गुरुङ र रेशम थापाको अभिनय रहेको छ l उनीहरु यो पहिलो अफिसियल म्युजिक भिडियो हो l भिडियोको सुटिङ लमजुङको जिता ,जिताकोट लगाएतका ठाउमा गरिएको छ । गाउको परिवेशमा बनेको भिडियो निकै उत्कृष्ट बनेको छ ।
हेर्नुहोस भिडियो :
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?