पर्वत : शव फेला
पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ दोबिल्ला स्थित हरी प्राथमिक बिधालयका प्रधानाध्यापक कुश्मा नगरपालिका वडा नम्बर ९ साल बिसाउना बस्ने वर्ष ५९ को शिब प्रसाद शर्मा मिति २०७५।०४।१८ गते बिहान ०७;०० बजेको समयमा आफ्नै घरबाट हराई बेपत्ता भएकोमा निजको आफन्त र प्रहरी मिली खोजतलास गर्ने क्रममा आज मिति २०७५।०४।२३ गते दिउसो अन्दाजी १३:४५ बजेको समयमा जिल्ला पर्वत कुश्मा नगरपालीका वडा नम्बर ९ झापे बगर ठाडो खोलामा मृत अबस्थामा फेला परेकोले घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
पर्वत : शव फेला
मिति २०७५।०४।२३ गते अंन्दाजी १०:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालिका वडा नं. ८ शेरा स्थित मिलनचोक देखि नाग्लिवाङ जाने कच्ची सडक खण्डमा सडक बाट अंन्दाजी ४०/४५ को भिम बहादुर रेग्मीको घोप्टो परेको अवस्थामा मृत शव छ भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटि गई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
कास्की : करेन्ट लागी घाईते
मिति २०७५।०४।२३ गते अन्दाजी १३.०० बजेको समयमा पोखरा ६ जरेबर स्थित बिजुलिको लाईनको तार फेर्ने क्रममा पर्वत घर भई हाल पोखरा २ फिर्के बस्ने वर्ष ३० को शम्शेर परियारलाई अचानक करेण्ट लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गई घाईतेलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु