गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
बागलुङमा सोमबार साँझ यात्रु बस दुर्घटना हुँदा ३ महिनाकी नाबालिका सहित ८ जनाको ज्यान गुमेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बसमा सवार अन्य २५ यात्रु घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार को निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रि बस दुर्घटना दुर्घटना भएको हो ।
घाइते मध्ये स्थानीय स्वास्थ्य चौकीमा १८ जनाको उपचार भइरहेको छ । ७ जनलाई धौलागिरी अस्पताल बागलुङ ल्याइएको उनले जानकारी दिए ।
बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीमा बर्सेनि सवारी दुर्घटना बढ्दै
पोखरा महानगरले प्रहरीलाई बुझायो सूर्यदर्शन सहकारी पीडितको प्रतिवेदन
मुख्यमन्त्रीको पिए हुँ भन्दै पोखराका ट्राभल सञ्चालकलाई ठग्ने पक्राउ
पोखरामा बियर खुवाएर महिलामाथि सामूहिक बलात्कार, तीन पक्राउ
भोलि आठौँ पोखरा स्पोर्ट्स अवार्ड, सम्पूर्ण तयारी पूरा
बेवारिसे भेटिएकी चापाकोटकी नवजात शिशु स्याङ्जा अस्पतालमा, वैकल्पिक अभिभावकको खोजी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग