सुजल डेरीको Safal Happy Cow Milk पोखरा बजारमा उपभोक्ताको लागि उपलब्ध गराइएको छ।
उपभोक्ताको जरूरत र बजारको गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले Safal Happy Cow Milk बजारमा ल्याएको हो ।
Safal Happy Cow Milk गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक सुगन्ध, स्वाद र पौष्टिकतालाई ध्यान दिई सावधानीपूर्वक अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको उत्पादक कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सफल Happy Cow Milk को प्रत्येक प्याकेट क्रिमयुक्त छ र सम्पूर्ण परिवारको स्वस्थता र स्वादिष्टता सुनिश्चित गरी प्रत्येक थोपामा ताजापनको अनुभव प्रदान गर्दै शुद्धता र गुणस्तरको प्रमाण दिन्छ ।
न्युनतम ३.५% FAT र न्युनतम ७.५% SNF हुने Safal Happy Cow milk सजिलै पचाउन सकिन्छ । सफल Happy Cow Milk S.N.F र FAT को पुरै सन्तुलन मिलाइएको हुन्छ ।
जसकारण यो Tastier, Creamier Healthier छ। यो दुधमा शरीरलाई चाहिने Calcium, Protein र Vitamin का साथै अन्य मिनिरल पूर्ण रुपमा पाईन्छ जस्ले गर्दा पौष्टिकता पाउनुको साथसाथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।
हिन्दु रितिरिवाज अनुसार धार्मिक कार्य जस्तै भगवानलाई अर्पण गर्न, पञ्चामृत बनाउन, त्यसैगरी अन्य शुभ कार्य जस्तै विवाह, ब्रतबन्ध र पूजाका कार्यहरुमा पनि सफल Happy Cow Milk को प्रयोग गरिन्छ। Safal Happy Cow Milk बजारमा 500ml को पाउचमा उपलब्ध छ। यसको अधिकतम विक्री मूल्य ६० रूपैंया तोकिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो