पौडी खेल्दा डुबेका गल्याङका बालकको उद्दार

पौडी खेल्दा डुबेका गल्याङका बालकको उद्दार

उपचारका लागि गल्याङ अस्पतालमा

Dubeko

आँधीखोलामा पौडी खेल्दा डुबेका स्याङ्जा गल्याङका एक बालकको उद्दार गरिएको छ ।

मंगलबार बिहान गल्याङ नगरपालिका -२ गराङ्दीका १४ वर्षीय युनिक राना आफ्ना साथीहरू सहित पौडी खेल्ने क्रममा डुब्दा बेपत्ता भएको खबरपछि प्रहरीले तत्कालै खोजी गरेर उद्दार गरिएको प्रहरी चौकी गल्याङका प्रमुख प्रहरी नायब निरीक्षक यमनाथ बगालेले जानकारी दिए ।

उनले उद्दार पश्चात् रानालाई गल्याङ सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds