सर्लाही । सर्लाहीमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान मलङ्गवा नगरपालिका–१०, घर भएका ४५ वर्षीय सन्तोष राउतको छतबाट खसेर मृत्यु भएको हो ।
मलङ्गवा बसपार्कमा लामो समयदेखि खाजा पसल सञ्चालन गर्दै आएका सन्तोष मलङ्गवा–९, का दिनेश राउतको घरमा डेरा गरेर बस्दै आएका थिए ।
बिहान १ः४५ बजेतिर घरको छतबाट खसेर घाइते भएका सन्तोषलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
सम्बन्धित खबर
भारतसँग जोडिएको पर्साका सीमा–नाका ३ दिन बन्द हुने
आजको मौसम पूर्वानुमान
संसदीय छानबिन समिति नबनेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिन्नौं : गगन थापा
रविको देउवालाई प्रश्न : डेढ वर्ष प्रधानमन्त्री अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?
१३ बर्षका बालकसहित ७ जनाको कुटाइबाट ट्राफिक प्रहरी जवानको हत्या
माधव नेपालको प्रष्टीकरण- प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग