बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

Syj pahiro

बझाङ । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन्।

आइतबार राति बुङ्गल नगरपालिका–१० को टुमेडामा स्थानीय वी बहादुर धामीको घर पहिरोले पुरिंदा पहिरोमा ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए।

पहिरामा पुरिएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds