बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार

दुर्घटना

बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार

acc baglungg

बागलुङको जैमिनीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

आज बिहान जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पीकपअ भ्यान वडा नं. ७, जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकदेखि एक सय मिटर भन्दा धेरै तल खसेको बताइन्छ । दुर्घटनामा मृतकको पहिचान खुलिसकेको छैन ।

जीपमा सवार एक जनाको भने जिवीतै उद्धार गरिएको छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ