पोखरामा ‘जिकर’ को पहिलो ग्राहक कुवँरलाई ‘की ह्यान्डओभर’

जिकर ब्रान्ड सार्वजनिक

पोखरामा ‘जिकर’ को पहिलो ग्राहक कुवँरलाई ‘की ह्यान्डओभर’

zeeker prem (1)

चीनको गिली होल्डिङ ग्रुपअन्तर्गत लक्जरी इलेक्ट्रिक गाडीको ब्रान्ड ‘जिकर’ पोखरा बजारमा विक्री वितरण सुरु भएको छ ।

पोखरास्थित आधिकारिक डिलर एलिट मोटर्सले पोखरामा एक समारोहसहित जिकर ब्रान्ड सार्वजनिक गरिसकेको छ ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालको प्रमुख आतिथ्यता एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसनका उपाध्यक्ष दिपेन्द्र कोइरालाको विशेष आतिथ्यतामा सार्वजनिकीकरण कार्यक्रम भएको थियो ।

समारोहकै अवसरमा जिकरका नयाँ ग्राहक पुरुषोत्तम कुवँरलाई ‘कि ह्यान्डओभर’ पनि गरिएको थियो । जिकर एक्स खरिद गरेका कुँवरले जिकरसँगको आफ्नो पहिलो अनुभवको बारेमा धारणा व्यक्त गरे ।

कुँवर न्यूरोड स्थित कस्मिक कम्प्युटिङ सोलुशनका सञ्चालक हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds