म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित

fsu-mangala-campus-myagdi

तस्वीर सौजन्य: घनश्याम खड्का

म्याग्दीको मंगला गाउँपालिका–२ स्थित मंगला शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

क्याम्पस निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार अध्यक्षमा अनेरास्ववियुका एल्डिस पुन, सचिवमा विन्दा रोका मगर र कोषाध्यक्षमा मन्जिता बुढाथोकी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सजिना किसान, रामकुमारी थापा, सलोन पुन र रामकुमारी थापा निर्विरोध निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds