पोखरा इन्टरनेटको नयाँ बर्षमा अफरै अफर

अफर

पोखरा इन्टरनेटको नयाँ बर्षमा अफरै अफर

१ बर्षको प्याकेजमा फ्रि इन्स्टलेसनसँगै गिफ्ट पनि प्राप्त गर्ने

pinet

पोखरामा रहेर उत्कृष्ट, भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेटले नयाँ बर्ष २०८२ सालको अवसर पारेर नयाँ बर्ष बिशेष अफर कार्यक्रम ल्याएको छ ।

जस अन्तरर्गत पोखरा इन्टरनेटका ग्राहकले १ बर्षको प्याकेजमा फ्रि इन्स्टलेसनसँगै गिफ्ट पनि प्राप्त गर्ने इन्टरनेटकी मार्केटिङ एसिस्टेन्ट दिपा दुलालले जानकारी दिइन् ।

अन्य अफर अन्तरर्गत ५० एमबिपिएस मात्रै ६ हजार ५ सय र १०० एमबिपिएस ७ हजार ५ सयमा उपलब्ध हुने दुलालले उल्लेख गरिन् ।

यस्तै, अफरको साथमा मुभि टिकट, बाराही बेकरीबाट गिफ्ट र १ महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने दुलालको भनाई छ । यो अफर बैशाख १५ गतेसम्म मान्य रहने कम्पनीले जनाएको छ ।

इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ