बेगनासमा पौडी खेल्ने क्रममा गोरखाका राजेश बेपत्ता, खोजीमा गोताखोर टोली परिचालन

बेगनासमा पौडी खेल्ने क्रममा गोरखाका राजेश बेपत्ता, खोजीमा गोताखोर टोली परिचालन

Begnash

पोखरा । पोखरा महानगरपालिका-३१, बेगनास तालमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका भएका छन् ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३, मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ आइतबार साँझ तालमा पौडी खेल्ने क्रममा हराएका थिए।

बेपत्ता भएको खबर प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोरसहितको टोली खोजतलासका लागि परिचालन गरिएको छ।

खोजी कार्य जारी रहेका प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ