गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्वत : सामूहिक बलात्कारको मुद्दा चलाइएका पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति शिशिर क्षेत्रीलाई १० वर्ष कैद सजाय सुनाइएको छ।
कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय क्षेत्रीलाई न्यायाधीश सूर्यबहादुर थापाको इजलासले १० वर्षको फैसला सुनाएको हो। क्षत्रीसहित दुई नाबालक र कुस्मा नगरपालिका ४ घुम्तीको एक होटल सञ्चालक २०७४ चैत १५ गते सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए। क्षत्रीलाई मुलुकी ऐन अन्तर्गत कसुर ठहर गरी पाँच वर्ष र सांगठनिक अपराधमा संलग्न रहेको भन्दै थप पाँच वर्ष गरी थप १० वर्ष कैद सजाय सुनाइएको हो।
अन्य दुई बालकलाई उमेर नपुगेकले एक जनालाई पाँच वर्ष र एक जनालाई डेढ वर्ष सुधार गृहमा राख्ने फैसला भएको छ। अदालतले होटल सञ्चालक शेरबहादुर हमाललाई भने सफाइ दिएको छ। अभियुक्तहरूलाई चैत १५ गते बागलुङको चैते दसैँ मेला अवलोकन गरेर फर्किँदै गरेकी १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको थियो।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग