गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्वत : मंगलबारदेखि बेपत्ता भएका म्याग्दीको धवलागिरी गाउँपालिका ४ खाम्लाका एक युवक मृत अवस्थामा फेला परेका छन्।
मंगलबार साँझदेखि सम्पर्कविहीन भएका २५ वर्षीय मनबहादुर खड्का खाम्लादेखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिए। शव भेटिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थलमा गएर खड्काको शव सदरमुकाम बेनी ल्याएको छ।
खड्काको शवलाई परीक्षणको लागि बेनी अस्पतालमा राखिएको छ। उनको मृत्युको कारण हत्या वा आत्महत्या के हो? भन्ने बारेमा अनुसन्धान थालिएको पनि म्याग्दी प्रहरीले जनाएको छ। मृतक खड्का म्याग्दीका राम्रा भलिबल खेलाडी थिए।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग