सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु

सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु

ladera mrityu

चितवन । चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका– ९ शरदपुरकी ६४ वर्षीया राधिका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ