अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

balak

चितवन । भरतपुर अस्पतालको सेफ्टीट्यांकीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका चितवन अनुसार भरतपुर अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जना मगरको मृत्यु भएको हो।

मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन्। उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिए पनि साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ