कोरोना संक्रमित पोखरा फुलबारीकी वृद्धाको मृत्यु

कोरोना संक्रमित पोखरा फुलबारीकी वृद्धाको मृत्यु

corona-dead

पोखरामा कोरोना संक्रमण भएर उपचाररत एक वृृद्धाको मृत्यु भएको छ ।

पोखरा ११, फुलबारीकी ती ७४ वर्षकोकी वृद्धामा उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो ।

८ दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि चरक अस्पतालमा भर्ना गरी उपचार जारी थियो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा १ जना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ