तनहुँ । मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’ युनिट काठमाडौं फर्किएको छ । चितवनको विभिन्न रमणीय स्थानमा चलचित्रको आधाभन्दा बढी छायाँकन सकाएर यो युनिट राजधानी फर्किएको हो । चलचित्रको बाँकी रहेको दृश्य र एक गीत काठमाडौं छायाँकन गर्ने योजनासहित यो युनिट काठमाडौं फर्किएको निर्देशक एसके अधिकारीले बताए ।

एसके अधिकारीको शब्द, बाबुल गिरी र सन्तोष प्रगाढको संगीत रहेको चलचित्रको गीतमा नित्याशिवाले स्वर दिएकी छन् । नित्यालाई गीतमा सांगीतकारद्वय बाबुल गिरी र सन्तोष प्रगाढले साथ दिएका छन् ।

मंसिर २८ गते रिलिजमा आउने चलचित्रमा बिक्रम कार्कीको छायांकन, देव मर्हजनको द्धन्द, सन्तोष प्रगाड, बाबुल गिरिको संगीत, राजु शाहको नृत्य रहेको छ । चलचित्र ‘मदहोस’मा सन्तोष श्रेष्ठ, दिपेन्द्र कोईराला,श्रृटी भट्टराई,राजु पौडेल,कशिस दाहाल,रोबोट बडाला,संकर कोईराला,आष्मान तामाङ्ग, दिपक अधिकारी लगायतले अभिनय गरेका छन् ।

चलचित्रमा समावेस गरिएको ‘माछी जालैमा’ गितमा एसके अधिकारीको शब्द,सन्तोष प्रगाडको संगीतमा नित्या शिवा र सन्तोष प्रगाडले स्वर दिएका छन् ।

सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?