तनहुँ । क्षेत्रिय होटल सँघ तनहुँको भिमाद बजार इकाईको तेर्हाैँ वार्षिक साधारणसभा एवं अधिवेशन सोमबार भिमादमा सम्पन्न भएको छ । अधिवेशनले बसन्त गैह्रेको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपसभापतिमा अनिल कुमार श्रेष्ठ, सचिवमा चिज कुमार श्रेष्ठ, कोषाध्यक्षमा सिता थापा र सदस्यहरूमा हरिप्रसाद ढकाल, जँग बहादुर बिक, यम बहादुर राना, राजकुमार जोशि, राजकुमार श्रेष्ठ, शालिकराम गैर्हे र प्रेम बहादुर राना रहेका छन । त्यस्तै सल्लाहकारमा टिका मायाँ थापा, कर्ण बहादुर थापा, ऋषिराम घर्ती र मोतिलाल थापा रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीय होटल सँघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले तनहुँ जिल्लाभरका होटल व्यवसायिहरू एकजुट हुनुपर्नेमा जाेड दिएका थिए । होटल व्यवसायिहरूलाइ समस्या पर्दा अफ्ट्यारो पर्दा सहयोग गर्ने भनेको क्षेत्रीय होटल सँघ मात्रै भएको श्रेष्ठको भनाइ थियो ।
साे अबसरमा निवर्तमान अध्यक्ष गणेश कुमार श्रेष्ठ, उपाध्यक्ष जीवन शाही, राम जाेशि, सचिव बिकास खनाल, दमौलि इकाई सभापति चन्द्र कुमार कायस्थ, चिजकुमार श्रेष्ठ, सँगिता प्रधान, अनिल श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । चिजकुमार श्रेष्ठले सन्चालन गरेको कार्यक्रम बसन्त गैर्हेको सभापतित्वमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन