गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको खहरेमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराए ।
सोमबार दिऊँसो ४ बजेतिरको समयमा एक महिला पर्यटक बस्त्र नै नलगाई हिँडेपछि सबैजना अचम्म परेका हुन् । उनको टाउकोमा टोपी बाहेक कतै बस्त्र थिएन । स्थानीयले पर्यटकलाई नाङ्गै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटक प्रहरीले ति महिला पर्यटकलाई पक्राउ गरेको छ ।
ति महिला पर्यटकलाई अहिले कपडा लगाईदिएर राखेको प्रहरीले जानकरी दिएको छ । कुन देशकी हुन्, नाम के हो, किन नाङ्गै हिँडिन् भन्नेबारेमा केही पनि नबोलेको प्रहरीको भनाई छ ।
उनी योगा सेन्टरमा बस्दै आएको र कपाल पनि खौरिएको प्रहरीको भनाई छ । सोमबार अन्तर्राष्ट्रिय पृथ्वी दिवस भएका कारण ति महिलाले यस्तो हर्कत गरेको हुनसक्ने आँकलन छ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
स्याङ्जा आँधिखोलामा डुबेर ६८ वर्षीय पविसराको मृत्यु
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
सुरक्षा पालुवाको १८ औं स्थापना दिवसमा भवन उद्घाटन एवम् रक्तदान
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, ३ बजेपछि प्रदेश सभा बैठक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग