पोखरा । गत बैशाख १९ गते बन्दिपुर अस्पतालबाट हराएका ५६ बर्षीय बद्रि बहादुर बुईँडेको शव फेला परेको छ । तनहुँको बन्दिपुर अस्पतालबाट हराएका बुईँडेको आज मध्यान्ह करिब १२ बजे बन्दिपुर गाउँपालिका वडा नम्बर ४ मा शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीको अनुसार बिगत केहि बर्षदेखि टिभि रोगबाट ग्रसित बुईँडेल बन्दिपुर अस्पतालबाट हराएपछि उनको खोजी भईरहेको थियो । ‘बुईँडेले पहिल्यै देखि हराएको अस्पतालबाट टिआर सेवा लिँदै आएका रहेछन्’ डिएसपी लामिछानेले भने, ‘उनी हराएको दिनदेखि नै हाम्रो प्रहरी टोली र शसस्त्र प्रहरी बलका टोली मिलेर खोजी गरिरहेका थियौँ । आज बिहान भिरमा शव भेटियो ।’
जिल्ला प्रहरी कार्यालय तनहुँका टोलीले मध्यान्ह करिब १२ बजे शव भेटेपनि अहिलेसम्म निकाल्न सकेको छैन । ‘बिहान शव भेटिएको हो । तर, असाध्यै अप्ठ्यारो भिरमा रैछ, त्यहाँ जान सक्ने अबस्थै छैन’ लामिछानेले भने, ‘शसस्त्र प्रहरीका टोलीहरु पनि जानु भएको छ । शव निकाल्ने प्रयास गरिरहेका छौँ ।’
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग