पोखरामा म्यादी प्रहरी निर्वाचनमा खटिए

पोखरामा म्यादी प्रहरी निर्वाचनमा खटिए

myadi

पोखरामा शुक्रबार देखी म्यादी प्रहरी परिचालन भएका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी परिचालन गरेको छ ।

बिहीबार पोखरा प्रर्दशनी केन्द्रमा एक कार्यक्रम गरि उनीहरुलाई कार्यक्षेत्रमा पठाएको हो । उनीहरुले निर्वाचन अवधिभर आफनो कार्यक्षेत्रमा रहेर काम गर्नेछन् ।

तस्वीर: सुमन शर्माको फुसबुकबाट साभार ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds