गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ घर भएका १७ वर्षीय सोम गुरुङ असार १३ गतेदेखि सम्पर्कविहीन छन् । पोखरा १४ हवेलीमार्गबाट मध्यान्हको समयपछि उनी बेपत्ता भएको परिवारले जनाएका छन् ।
सोम पोखरा काजीपोखरीमै बसेर प्लस टु पढ्दै आएका थिए । उनको म्युजिकप्रति निकै झुकाव रहेको लमजुङका शिक्षक विशाल श्रेष्ठ ‘ओसिएन’ ले बताए । अनुहार गहुँ गोरो, उचाइ ५ फिट ४ इन्च भएका सोमको फेसबुक वालमा मृत्यु जस्ता कुरा छन् भने परिवार निकै चिन्तित अवस्थामा रहेको श्रेष्ठले जानकारी दिए ।
उनलाई देखे वा भेटेको खण्डमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनहुन परिवारले अनुरोध गरेका छन् । असार १६ गते नै पोखरा रामबजार प्रहरी चौकीमा खोजीका लागि निवेदन दिइसकेका छन् भने पोखराका विभिन्न प्रहरी कार्यालयहरुमा पत्रको बोधार्थ पठाइएको छ ।
सम्बन्धित खबर
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग