गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा भारतीय गाडीबाट दुध ढुवानी हुन्छ । पोखरातर्फ आउदै गरेको दुध बोक्ने भारतीय नम्बर प्लेटको गाडी पृथ्वी राजमार्गको डुम्रे–दमौली सडकखण्डमा दुर्घटना भयो । नेपालमा सबै कुरा भारतबाट आयात हुने, विषादी मिसिएका तरकारी फलफूल खानुपरेको गुनासो बढिरहँदा दुध समेत उतैतिरबाट आयात हुने गरेको भन्दै दुर्घटना स्थलमा भेटिएकाहरु कानेखुशी गर्दै थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीको घुम्तीमा बिहीबार साँझ भारतीय नम्बर प्लेट एच आर ५५ पि ५९५४ को दुग्ध वाहक ट्रक दुर्घटना भएको ले जनाएको छ । दुर्घटनामा २३ हजार लिटर दूध क्षति भएको प्रहरीले जनाएको छ ।
तस्विरः सामाजिक सञ्जाल
सम्बन्धित खबर
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग