गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
लमजुङ । मस्र्याङदी गाउँपालिका – ४ घर भएकी राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलामाथि जबर्जस्ती करणी भएको स्थानीयले बताएका छन् । २८ वर्षीया ती महिलालाई करणी गरेको आरोपमा प्रहरीले धादिङको रुबीभ्याली गाउँपालिका ६ खादिङ घर भएका मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङमा बस्दै आएका ३३ वर्षीय पहलमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार अपरान्ह ४ बजे घरमा बसिरहेकी अवस्थामा ती महिलालाई तामाङले करणी गरेको आरोप लागेको छ । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलबाटै ती आरोपी युवकलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले युवकविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेको बताए । जिल्ला अदालतबाट दशदिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए । राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलाले आफूमाथि जबर्जस्ती करणी भएको बताएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग