पोखराको चिप्लेढुंगा स्थित ओपन हाउसको ३१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष साँगीतिक कार्यक्रम अन्तर्गत आज शनिबार दोस्रो नेपाल आइडलका फस्र्ट रनरअप बिक्रम बरालको प्रस्तुति हुनेछ । बिक्रमले आफ्ना सहित नेपाल आइडलमा दर्शकले मन पराएका गीतहरुलाई प्रस्तुत गर्नेछन् । कार्यक्रम साँझ ७ः३० बजेदेखि राती ११ बजेसम्म हुने ओपन हाउसले जानकारी गराएको छ । साउन १० देखि ३२ गते सम्म हरेक शुक्रबार र शनिबार फरक फरक कलाकार र लाईभ ब्याण्डको विशेष प्रस्तुति रहने अन्तर्गत नै आज बिक्रम बरालको प्रस्तुत रहने ओपन हाउसका सञ्चालक सुरेश गुरुङले बताए ।
https://www.facebook.com/openhousepkr/videos/507109650024330/
कार्यक्रमकै अवसरमा ओपन हाउसले खानाका परिकारमा १२ प्रतिशत सम्म छुट दिएको छ । विगत लामो समयदेखि पोखराको चिप्लेढुंगामा रहेर सेवा प्रदान गर्दै आइरहेको ओपन हाउस गजलका नामले पनि परिचित छ । नियमित कलाकारमा सुनिल थापा, राजा मुखिया, मैपाल लामा, अजुदा थापा, अमित गुरुङ, दानबहादुर मगर, रजनीरिदम राई, सन्तोष बस्याल, प्रिया गुरुङ रहेका छन् । शुक्रबार लेकाली ब्याण्डले म्रस्तुति राख्दा सबैले औधी मन पराए । दैनिक गतिविधि बुझ्न यस पेज लाइक गर्नुहोला । Open House
https://www.facebook.com/openhousepkr/videos/281756856023824/
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो