तनहुँको रामपुर पाल्पाबाट भिमाद आउँदै गरेको बस दुर्घटना, २ जना घाईतेको पोखरामा उपचार

तनहुँको रामपुर पाल्पाबाट भिमाद आउँदै गरेको बस दुर्घटना, २ जना घाईतेको पोखरामा उपचार

accident pic symbol

photo accident symbol

तनहुँको भिमाद नगरपालिका २ बोकसाङ स्थित भित्रि सडक खण्डमा बस दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

रामपुर पाल्पाबाट भिमाद तर्फ आउँदै गरेको ना५ख ५०३५ नं.को बसको ब्रेक फेल भई दुर्घटना हुँदा बसमा सवार भिमाद नगरपालिका ६ बस्ने वर्ष १९ को मनोज नेपाली, भिमाद नगरपालिका १ डुम्रेबेशी बस्ने वर्ष २२ की प्रतिक्षा लम्साल घाईते भएका हुन् । अरु सामान्य छन् ।

घाईते दुवैलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ