कास्की १ (ख) मा एमालेका मनबहादुर गुरुङ बिजयी, कृष्ण केसी ४ हजार मतान्तरले पराजित

कास्की १ (ख) मा एमालेका मनबहादुर गुरुङ बिजयी, कृष्ण केसी ४ हजार मतान्तरले पराजित

Man Bahadur Grg

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ (ख) मा एमाले नेता मनबहादुर गुरुङ बिजयी भएका छन् ।

उनले काँग्रेस उम्मेदवार कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीलाई ४ हजार १ सय ४७ मतान्तरले पराजीत गरेका हुन् । गुरुङले १७ हजार २ सय ४९ मत पाउँदा केसीले १३ हजार १ सय २ मत ल्याए ।

गुरुङ एमाले कास्कीका उपाध्यक्ष हुन् भने वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds