गुण्डा नाइके बाघे पक्राउ , यस्तो छ कारण

गुण्डा नाइके बाघे पक्राउ , यस्तो छ कारण

bagya lama

काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखाले स्वयम्भूबाट गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई  पक्राउ गरेको छ । बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले  जानकारी दिए । लामा जेबिएस डिपोका सञ्चालक हुन् । यसअघि पनि लामा विभिन अपराधमा पक्राउ पर्दै छुट्दै आएका थिए ।

बाघेसहित दुई दर्जनभन्दा बढी बालुवा डिपोका सञ्चालकलाई स्वयम्भू, महाराजगन्ज र बालाजुबाट महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाशाखा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ