पत्रकार खेम भण्डारी कारागार चलान

पत्रकार खेम भण्डारी कारागार चलान

Khem Bhandari (2)

कञ्चनपुर — अदालतको अवहेलना मुद्दा लागेका पत्रकार खेम भण्डारी कारगार चलान भएका छन् । उनलाई जिल्ला अदालतले मंगलबार एक घण्टा कैदका लागि कारगार चलान गरेको हो ।

कारागार चलानसँगै उनलाई एक रुपैयाँ जरिवाना समेत गरिएको छ । जिल्ला अदालत कञ्चनपुरले असार २ गते अदालतको अवहेलना गरेको ठहर गर्दै भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

भण्डारीले भने अदालतले पुनरावेदनको म्याद बारे समेत जानकारी नदिएको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ