रुखबाट खसेर देवघाटमा बोटेको मृत्यु

रुखबाट खसेर देवघाटमा बोटेको मृत्यु

तनहुँ । तनहुँको देवघाटमा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट-५ देउती खोला स्थित पुरानो बस्ति बस्ने ७० वर्षीय लाल बहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भिम बहादुर अस्लामी मगरको ओईलानि जग्गामा सांजको रुखमा घास झार्ने क्रममा हाँगा भाचिएर भुईमा खस्दा बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखबाट अन्दाजी ३० मिटर तल भुईमा खस्दा उक्त घटना भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds