तनहुँ । लायन्स क्लव अफ तनहुँ दमौलीको अध्यक्षमा सरोज भण्डारी चयन भएका छन् । शनिवार व्यास–१४ केशवटार स्थित केशवटार सामुदायिक होमस्टेमा भएको अधिवेशनबाट भण्डारी वर्ष २०२०-२१ का लागि अध्यक्ष चयन भएका हुन ।
लायन्स क्लव अफ तनहुँ दमौलीको प्रथम उपाध्यक्षमा राजु राना, द्धितीय उपाध्यक्षमा बसन्त गिरी, तृतीय उपाध्यक्षमा ओमराज श्रेष्ठ, सचिवमा बिशाल पण्डित, सहसचिवमा महेन्द्र रिजाल, कोषाध्यक्षमा शेषराज श्रेष्ठ सहकोषाध्यक्षमा बसन्त जिसी चयन भएका छन् ।
त्यसैगरी एलसीआइएफ कोडिनेटरमा रामकृष्ण क्षेत्री, अध्यक्ष सल्लाहकारमा भगवान जोशी, टेनरमा प्रकाश थापा, खेलकुद संयोजकमा सुमिन मल्ल, जनसम्पर्क अधिकारीमा संगीत घिमिरे, कोषबृद्धि संयोजकमा बिजय घिमिरे, कार्यक्रम संयोजकमा भुपाल आले, सदस्यबृद्धि संयोजकमा हेमन्त श्रेष्ठ, संचार संयोजकमा बिनोद अधिकारी, स्वास्थ्य संयोजकमा संजीव अधिकारी, डाइरेक्टरमा देवराज पन्थ, बिरेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।
सदस्यमा कमल गिरी, मान बहादुर रुचाल, रनिल रोका, गोपाल थापा, इसान श्रेष्ठ, सुमन भट्टराई, सुनिल अधिकारी, बिशाल श्रेष्ठ र बिपिन श्रेष्ठ रहेका छन् ।
लायन्स क्लव अफ तनहुँ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’को अध्यक्षतामा भएको कार्यक्रममा क्लवले वर्ष २०१९-२० का अवधीमा संचालन गरेका लायन्स नयाँ वर्ष महाउत्सव, कपडा बैक, स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमको समिक्षा गरेको थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’