सुनिल गिरीको ‘झरीपरेको रात’ सार्वजनिक (भिडियो सहित)

सुनिल गिरीको ‘झरीपरेको रात’ सार्वजनिक (भिडियो सहित)

FB_IMG_1595138722899

तनहुँ । चर्चित गायक सुनिल गिरीको नयाँ गीत झरीपरेको रात भिडियोसहित सार्वजनिक भएको छ ।

झरीपरेको रातमा सुनिललाई डा. त्रिसला गुरुङले साथ दिएकी छिन ।

झरीपरेको रातमा गायक सुनील गिरीको आफ्नै शब्द संगित रहेको छ । सुनिल यतिबेला एरेन्जरको रुपमा पनि चर्चामा छन् ।

आफ्ना गित संग संगै अन्य गितकारहरुसंग सहकार्य गर्दैछन् । उनले एरेन्ज गरेका धेरै गित चर्चामा छन् ।

गीतको भिडियोमा सुनिल गिरी र श्रेया शर्माको अभिनय रहेको छ । सुनिलले उनको पहिलो गीत ‘को होला त्यो’ को भाग २ र ३ पनि निकाली सकेका छन् ।

हेर्नुस भिडियो :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds