गण्डकी प्रदेशमा आज थप २१ जना नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको दिउँसो जारी गरेको अद्यावधिक विवरण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा अनुसार प्रदेशका ३ जिल्लाका २१ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
संक्रमितहरु नवलपरासी का १८ जना, बाग्लुङका ,मोरङ र चितवान १ – १ जना, र तनहुँ रहेका छन् । मोरङ र चितवान १ – १ जना हाल मनाङमा कार्येरत कर्मचारी हुन ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८४४ पुगेको छ । संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा नि:शुल्क बाल स्वास्थ्य शिविरमा ३११ जना लाभान्वित
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग