पोखरा ८ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि

पोखरा ८ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि

Pokhara gono

पोखरा – पोखराका ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -८ निवासी ६० वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका ती पुरुषलाई अहिले आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।      यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२७७ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds