तनहुँको शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको शुक्लागण्डकीका २ जनामा कोरोना संक्रमण पुष्टि

Corona Trot Swap

तनहुँ । तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्लागण्डकी-४ का १६ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुबै संक्रमित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेड क्लिनिकमा परिक्षणका लागी आएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ