चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा पोखराको पृथ्वीचोकमा शान्तिपूर्ण प्रदर्शन भएको छ । सत्याग्राही डा.गोबिन्द केसी अनसन बसेको हप्तादिन कटिसक्दा समेत उनको मागको सुनुवाई भएको छैन ।
उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित “जागौ पोखरा” अभियानले सार्बजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्यापटर सङ सहकार्य गर्दै हिजो तेश्रो दिन पृथ्वीचोकमा अवस्थित पोखरा मल अगाडि फुट ट्याकमा, बिहान ११ देखि १२ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रम सप्पन्न गरेको छ ।
सत्याग्राही केसिलाई जुम्ला बाट काठमाडौं ल्याउने क्रममा एम्बुलेन्स भित्र प्रहरीले गरेको दुरब्यवहार र ८ दिन सम्म सरकारले केसिको अनशन सम्बोधन नगर्नु दु:खद भएको हुदा, डा.केसिको समर्थनमा अझै सशक्त कार्यक्रम गर्ने तयारी भैरहेको “जागौ पोखरा” अभियानका सुचना अधिकारी कृष्ण बरालले जानकारी दिए ।
बरालले भाबी कार्यक्रमको तयारी स्वरुप केहि दिन धर्ना कार्यक्रम स्थगित गर्दै, पोखरामा रहेका अन्य सघ सस्था, नागरिक समाज, मानव अधिकारबादी तथा डा. केसिको साथमा रहेका राजनीति दलका नेताहरु सङ छलफल भैरहेको र छिटै कार्यक्रम घोषणा गर्ने बताएका छन ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन